दफा ३४
नेपाल सरकारसँग सम्पर्क
बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा भौतिक योजना तथा निर्माण मन्त्रालयमार्पmत राख्नु पर्नेछ ।